काठमाडौं । आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष समारोहबीच सो कार्यक्रमको उद्घाटन गर्ने भएका छन । १८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगार व्यक्ति तथा परिवार सो कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा सबै प्रदेश र ७५३ वटै स्थानीयतह मार्फत सञ्चालन हुनेछ । उक्त कार्यक्रम लागु भएपछि वार्षिक न्युनतम…