Logo

आगामी बर्ष ५ लाखलाइ रोजगारी, व्यवसाय संचालन खर्च घटाईने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ५ लाख नेपालीलाई रोजगारी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आबको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै थप ५ लाखलाई नयाँ रोजगारी सिर्जना गर्ने जानकारी दिएकी हुन् । उनले कृषिलाई आधुनिकिकरण गर्दै व्यवसायी बनाउने जानकारी दिँदै कृषि योग्य जमिनको ९० प्रतिशत सिचाई सेवा पुर्याइने समेत उनले जानकारी…