काठमाडौं । लोकसेवा आयोगले सामाजिक सुरक्षा कोषमा आवश्यक कर्मचारीका लागि आवेदन माग गरेको छ । आयोगले शुक्रबार एक सुचना जारी गर्दै रिक्त रहेका विभिन्न ६६ पदका लागि आवेदन माग गरेको हो । आयोगले खुला, आदिबासी, जनजाती मधेसी लगायतका कोटामा छुट्टाछुट्टै आवेदनको माग गरेको छ । आयोगले उक्त पदहरुका लागि आवेदन दिने मिति असार ५ गतेसम्मका…