Logo

टावरमा बसेर जहाज कन्ट्रोल गर्ने हो ?, प्राधिकरणले माग्यो एटिसिको आवेदन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एरोड्रोम नियन्त्रण एएफआईएस ट्रेनिङको लागि आवेदन माग गरेको छ । प्राधिकरणले ६ महिने लिसेसिङका लागि उक्त आवेदन माग गरेको हो । प्राधिकरणले सुचना प्रकाशित गर्दै एएए–००७ तालिमको लागि आवेदन माग गरेको हो । जसमा खुल्ला तर्फ ९ जना, महिला २, आदिबासी÷जनजाती २, मधेशी २ र दलित १ जना गरी…