काठमाडौं । सरकारले २०७५ साल मंसिर ११ गते भव्यताका साथ सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो । सरकार, रोजगारदाता र मजदूरको त्रिपक्षीय सहमतिमा उक्त दिनलाई सामाजिक सुरक्षा दिवसको रुपमा घोषणा गर्दै मजदूर हकहितका लागि योगदानमा आधारित सामाजिक सुरक्षाका कार्यक्रमलाई द्वूत गतिमा अघि बढाउने उद्घोष गरियो । जसलाई नयाँ युगको ‘उपमा’ समेत दिइएको थियो । उक्त…