Logo

जिफन्टले भन्यो-२९% उद्योग तथा प्रतिष्ठानले दिएनन् न्यूनतम पारिश्रमिक, श्रम शोषण थप बढ्दो अवस्थामा

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जिफन्टले सार्वजनिक गरेको २०८१ सालको श्रम लेखापरीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख रहेको हो। अघिल्लो बर्षको प्रतिवेदनमा यो अवस्था २१.७ प्रतिशत रहेको थियो । प्रतिवेदनमा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था…