काठमाडौं । हालसम्म सरकारको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ३० अर्ब ७१ करोड रुपैयाँ संकलन भएको छ । आईतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुन मसान्तसम्म कोषमा उक्त रकम जम्मा भएको हो । यो रकम गत आवको फागुन मसान्तसम्म जम्मा ७ अर्ब ५० करोड रुपैयाँ मात्रै जम्मा थियो । कोषमा मासिक पारिश्रमिक…