Logo

४ महिनामा पौने ५ खर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट

काठमाडौं । चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्म नेपालमा पौने ५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ४ महिना (कात्तिक मसान्त) सम्म आउँदा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यस्तो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.४ प्रतिशतले वृद्धि…