काठमाडौं । नेपालमा दैनिक ४ अर्ब रुपैयाँभन्दा बढी रेमिटान्स भित्र्ने गरेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांक अनुसार नेपालमा दैनिक ४ अर्ब ५० लाख रुपैयाँभन्दा बढी रेमिटान्स भित्र्ने गरेको हो ।यस अघिका वर्षमा नेपालबाट रोजगारीका लागि कामदार बाहिरिने क्रम बढेसँगै देशमा रेमिटान्स भित्र्ने क्रम उच्च रुपमा बढ्दै आएको…