Logo

नेपालका २ जलविद्युत आयोजनाको विद्युत खरिदविक्री सम्झौता, पीटीसी ईन्डियाले ९६८ मेगावाट विजुली किन्ने

काठमाडौं । नेपालमा उत्पादिन विजुली भारतीय बजारमा विक्री गर्नका लागि भारतीय दुई कम्पनीबीच सम्झौता भएको छ । पश्चिम सेती र सेती नदी ६बाट उत्पादित करिव १२ सय मेगावाट विजुली खरिद गर्नेगरी एनएचपीसी ईन्डिया र पीटीसी ईन्डियाबीच सम्झौता भएको हो । यसअघि लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ आयोजनाबाट विद्युत उत्पादनको…