काठमाडौं । उद्योगी व्यवसायीले नेपाल विद्युत प्राधिकरणले बीना बिलको विद्युत महशुल आफुहरुलाई तिर्न लगाएको आरोप लगाएका छन् । आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै विद्युत महशुल नतिरेका कारण उद्योगमा विद्युत लाईन काटिएका उद्योगी व्यवासायीले प्राधिकरणले अनावश्यक पैसा उद्योगी व्यवसायीबाट अशुल्न लागेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा आफ्नो प्रस्तुती सार्वजनिक गर्दै अर्घाखाँची सिमेन्टका संचालक पशुपति…