Logo

शिवम सिमेन्टले समेत तिरेन विद्युत महशुल, दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हेटौँडा वितरण केन्द्रले २ अर्ब ३७ करोड ८२ लाख ९८ हजार ३ सय ६० रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ । विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित ९ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता…