काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले प्रोजेक्ट नम्वर २ अन्तर्गत नयाँ कम्पनी स्थापना गरेको छ । अपिले ८ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्यका साथ नयाँ कम्पनी स्थापना गरेको हो । कम्पनीले मंसिर २३ गते उद्योग विभागमा कम्पनी दर्ता गराएको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । दार्चुलाको धुलीडाडाँमा विद्युत आयोजना स्थापना गर्न कम्पनी…