Logo

उर्जा क्षेत्रमा ५० अर्व, भूकम्प पीडितका लागि पोर्टेवल मेटालिक रकेट स्टोभ

बिजखबर संबाददाता २९ असार,काठमाडौं । सरकारले आर्थिक बर्ष २०७२\ ७३ का लागि जलविद्युत, प्रसारण र वितरणमा ४५ अर्ब ७२ करोड र बैकल्पिक उर्जामा रु ५ अर्व ४९ करोड छुट्याएको छ । सरकारी क्षेत्रबाट निर्माणाधीन सबै जलविद्युत आयोजनाहरु निश्चित समयमा सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तिव्रता दिइने अर्थमन्त्री डा. रामशरण महतले बताए ।  साथै बहुउद्देश्यीय र…