काठमाडौं । नेपाल आयल निगमको लापारवाहीले गर्दा बजारमा फेरी पेट्रोलिमय पदार्थको अभाव देखिएको छ । बजारमा दैनिक साढे ४ लाख लिटर पेट्रोलियम आवश्यक परेपनि निगमले विदाको दिनमा वितरणकार्य रोके पछि बजारमा अभाव देखिएको हो । निगमसँग आवश्यक मात्रामा पेट्रोलियम भएपनि विदामा दिन वितरण बन्द गर्दा बजारमा कृतिम रुपमा अभाव सिर्जन हुने गरेको छ । हिजोको…