Logo

उद्योगीले भने : डेडिकेटेड र ट्रंक लाईनको महशुल तिर्न सक्दैनौं, नखाएको बिष कसरी लाग्छ ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुबाट उठाउन बाँकी भन्दै आएको डेडिकेटेड र ट्रंक लाईनको महशुल तिर्न नसक्ने उद्योगीहरुले बताएका छन् । मंगलबार नेपाल धागो उत्पादक संघले आयोजना गरेका पत्रकार सम्मेलनमा उद्योगीहरुले तोकिएको महशुल तिर्न नसक्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष पवन गोल्यानले प्रयोग नै नगरेको विजुलीको बील प्राधिकरणले पठाएकाले तोकिएबमोजिमको महशुल तिर्न…