काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालसम्म बिजुलीको मुख्य लाईनमात्रै भूमिगत गरिरहेकोमा अब सबै ग्राहकको घरसम्मै भूमिगत तार पुर्याउन सुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यकाभित्र मुख्य सडक क्षेत्रबाहेक सबै क्षेत्रमा भूमिगत लाईन विस्तार गरेसँगै अब घरघरमा त्यस्तो लाईन पुर्याउने काम सुरु गरेको हो । यो काम भने काठमाडौं महानगरपालिकाको समन्वयमा अघि बढिरहेको प्राधिकरणले जानकारी दिएको…