Logo

प्राधिकरण, सरकार र उद्योगीको मिलेमत्तोमा डेडिकेटेड र ट्रंकमा १६ अर्ब भ्रष्टाचार, कुलमानको सेटिङमा मात्रै आयोजना

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल नेतृत्व सरकार र उद्योगी व्यवसायीको सेटिङमा लाल आयोग गठन गरी डेडिकेटेड र ट्रंक लाईन विवादमा १६ अर्ब भ्रष्टाचार भएको बताएको छ । उनीहरुको मिलेमतोमा सर्वोच्च अदालतमा पूर्व न्यायाधिश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग बनेको र उक्त आयोगले…