Logo

प्रारम्भिक सहमति भएका विद्युत आयोजनाको पीपीए हुने, प्राधिकरणले दियो ३५ दिनको समय

काठमाडौं । प्रारम्भिक सहमति भएका विद्युत आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले मंगलबार एक सार्वजनिक सूचना नै जारी गरेर प्रारम्भिक सहमति भएका विद्युत उत्पादकहरूलाई विद्युत खरिद सम्झौतामा हस्ताक्षरका लागिसमेत बोलाएको हो । प्राधिकरणले सूचना जारी गर्दै यस्ता आयोजनाहरुलाई आवश्यक कागजपत्रसहित ३५ दिनभित्र सम्पर्कमा आउन सार्वजनिक आव्हान गरेको हो ।…