Logo

प्रधानमन्त्री ज्यू विकासको इच्छा राख्नुस, यसरी जुटाउन सकिन्छ स्रोत !

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो (बुधबार) संसदमा भाषण गर्दा स्रोतको अभाव भएको भन्दै केपी ओली सरकारले ल्याएका विकास निर्माणका कामलाई अघि बढाउन नसकिने बताएका थिए । दाहालले अघिल्लो सरकारले राजस्वले साधारण खर्च नै धान्न नसक्नेगरी बजेट ल्याएकाले विकास निर्माणका कामलाई सोचे अनुरुप अघि बढाउन नसकिने तर्क अघि सारेका छन् । तर, नेपालमा विकास निर्माणका लागि…