Logo

गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त, बैशाख १ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीका यस अघिका सिइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते समाप्त हुने भएसँगै उपाध्यायलाई कम्पनीको सिइओमा नियुक्त गरिएको हो । नवनियुक्त उपाध्याय यसअघि कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत रहेका थिए । चैत १४ गते बसेको कम्पनीको सञ्चालक…