Logo

कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता, कर्मचारीका छोराछोरीलाई कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेलबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंक । काठमाडौंको चक्रपथस्थित नारायण गोपालचोकमा रहेको उक्त कलेजबीच शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई…