काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ‘ठमेल प्लाजा होटल एण्ड सुइट्स ’ अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको ठमेलस्थित रमादा इनकोर’ मा १५% र पोखराको लेकसाइडस्थित ‘दहिलो बुटिक होटल’ मा १०% छुट प्रदान गर्ने सम्झौता गरेको छ। यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा…