Logo

मुक्तिनाथ विकास बैंकद्वारा नयाँ उद्यमी केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्ट अप र नयाँ उद्यमीहरु केन्द्रीत विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम गरेको छ । कार्यक्रमको उदेश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषय वस्तुहरुमा साक्षर गराउनु थियो । यस…