Logo

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको थियो । काठमाण्डौं, दरबारमार्गमा आयोजित एक कार्यत्रमका बीच प्रथम, द्धितिय, तृतीय स्थान तथा पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो । उक्त…