Logo

महालक्ष्मी विकास बैंकको २९ औँ वार्षिकोत्सव सम्पन्न, विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना

काठमाडौँ । महालक्ष्मी विकास बैंक आज जेठ ७ गतेदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता ¥याली, सम्पूर्ण शाखा कार्यालयहरुमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग…