Logo

कामना सेवा विकास बैंकले ल्यायो स्मार्टफोन जित्ने मौका, योजना जेठ मसान्तसम्म लागु हुने

काठमाडौँ । कामना सेवा विकास बैंक र एफवानसफ्टबिच बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिस्टर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरूले रु ५० को टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरूलाई…