बिजखबर संवादादाता २८ मंसिर, काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लिलाप्रकाश सिटौलाले नियुक्त भएका छन् । कृषि विकास बैंक संचालक समितिको आइतबार विहान वसेको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । सीइओका लागि १४ जनाले आवेदन दिएकोमा प्रतिस्पर्धाका आधारमा सिटौलालाई नियुक्त गरिएको बैंक संचालक समितिका एक सदस्यले बिजखबरलाई जनकारी दिए । सिटौला यसअघि…