Logo

ज्योति विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौँ । ज्योति विकास बैंकले बैंकको १५औं वार्षिकोत्सवको अवसरमा देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तिकरण लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्याउने हेतुले उक्त कार्यहरु गरिएको बैंकले जनाएको छ । शारीरिक तवरले फरक बालबालिकाहरुका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्य गर्न बैंकले सम्झौता…