Logo

जेएमई र निर्धनबीच सम्झौता ,जेएमइमार्फत पठाएको रकम बैंकबाट भुक्तानी गर्न सकिने

बिजखबर संवाददाता २३ माघ, काठमाडौं । जापान मनि एक्प्रेस (जेएमई)र निर्धन उत्थान बैंक लिमिटेडबीच   रेमिट्यान्स सम्झौता भएको छ । शुक्रवार बैंकका महाप्रवन्धक भोजराज बस्याल र जेएमईका व्यापार विकास महाप्रवन्धक प्रताप श्रेष्ठले रेमिट्यान्स सहकार्यसम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै बैंकको सम्पूर्ण शाखा तथा जेएमइको १ हजार ४ सय एजेण्टबाट जेएमइमार्फत पठाएको रकम भुक्तानी गर्न सकिने…