Logo

टुरिजम बैंकले शुरु गर्यो भिसा डेबिट र ट्राभल कार्डको सेवा, संसारभर लागु हुने

बिजखबर संबाददाता २६ असार , काठमाडौं । टुरिजम डेभलपमेण्ट बैंकले भिसा डेबिट कार्ड र अमेरिकन डलर ट्राभल कार्डको सेवा शुरु गरेको छ । ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने क्रममा यो सेवा सुरु गरेको हो । भिसा डेबिट कार्डबाट नेपाल तथा भारतका जुनसुकै ठाँउहरुमा तथा भिसा ट्राभल कार्ड बाट संसारको कुनै पनि ठाउँमा भिसा नेटवर्क भित्र…