Logo

टुरिजमले मातृभूमी बैंक किन्ने, शेयरधनीलाई १६ प्रतिशत नगद लाभांस दिने घोषणा

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंकलाई खरिद गर्ने भएको छ । बिहीबार यस सम्वन्धमा दुबै बैंकबीचसम्झौता भएको हो । यसैबीच टुरिजम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव८४ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको १ सय४३औं बैठकले यस्तो निर्णय गरेको हो । बैंकले गत वर्षको सञ्चित नाफाबाट…