बिजखबर संवाददाता ६ असोज, काठमाडौं । सिद्धार्थ डेमलपमेण्ट बैेंक र नेपाल आवास फाइनान्स लिमिटेड एक आपसमा गाभिने भएका छन् । मंगलबार यी दुवै संस्थाबीच मर्जर संझौता भएको सिद्धार्थ डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अघिकृत अजय मिश्रले जानकारी दिए । नेपाल आवास नेपालको पहिलो फाइनान्स कम्पनी हो । यसअघि सिद्धार्थ डेभलपमेण्ट बैंकले एकता विकास बैंकसँग पनि मर्जर…