Logo

प्रभु बैंक र हेयर एण्ड शान्तिबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई सौन्दर्य सेवामा छुट

काठमाडौं । प्रभु बैंक र कमलादीस्थिन हेयर एण्ड शान्तिबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौन्द्रर्य सम्बन्धि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लिका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका…