Logo

मेगा बैंक छाडेर सेञ्चुरी जाँदै अनिल शाह, पुस १ देखि कार्यभार सम्हाल्ने

काठमाडौं । अनिल केशरी शाहले मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकको जिम्मेवारी सम्हाल्ने भएका छन् । बुधवार शाह र सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समितिबीच यस विषयमा सम्झौता हुन लागेको हो । शाहले पुस १ गतेदेखि सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्ने छन । सेञ्चुरीमा गत असोज १ गतेदेखि प्रमूख कार्यकारी अधिकृतको पद खाली रहँदै आएको…