Logo

शाखा विस्तारमा एग्रेसिप बन्दै सेञ्चुरी कमर्सियल बैंक, एकै साथ ८ शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकै साथ ८ शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तरर्गत ८ वटा शाखा कार्यालय बुधबार देखि संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको गण्डकी प्रदेशका शाखाहरुमा बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनी रहेका छन । गण्डकी प्रदेश कार्यालयको उदघाटन भने गण्डकी…