Logo

सिभिल बैंक र सानीमा लाइफ सम्झौता, बैंकका शाखा मार्फत बीमा पोलिसी बिक्री

काठमाडौं । सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच जीवन बीमा सम्झौता भएको छ । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको हो । बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र कम्पनीका महाप्रबन्धक शिवराम तिमल्सिनाले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि कम्पनीका जीवन बीमा बैंकका सम्पूर्ण शाखा मार्फत…