Logo

कात्तिकका लागि १० वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

काठमाडौं । कात्तिक महिनाका लागि नेपालका अधिकांश वाणिज्य बैंकहरुको मुद्धति निक्षेपको व्याजदर घटाएका छन् । नेपालमा संचालित २० वाणिज्य बैंकहरुमध्ये १० वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि असोजको तुलनामा ब्याजदर घटाएका हुन् । यस्तै ९ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने सानिमा बैंकले असोजको लागि ब्याजदर बढाएको छ । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको…