Logo

सनराइज बैंक र जिएमई रेमिटबीच सम्झौता, सनराइज रेमिटमार्फत पठाएको पैसा जिएमईबाट लिन सकिने

काठमाडौं । सनराइज बैंक र जिएमई रेमिटबीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमईका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिटमार्फत पठाएको रकम जिएमई रेमिटका ८ हजार भन्दा बढी एजेन्टमार्फत पाउन सक्नेछन । बैंकले…