काठमाडौं । सानिमा बैंक लिमिटेडले यही भाद्र १५ गतेदेखि रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय संचालनमा ल्याई बैंकिङ सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का का।मु प्रमुख रञ्जन मैनालीले गरे । कोरोनाभाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ सेवा प्रवाह गर्ने र…