काठमाडौं । एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना ल्याएको छ। बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ता ग्राहकका लागि यो योजना ल्याएको हो। यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको…