Logo

कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार कित्ता बोसन सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले मिति २०८१ साल असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो ।…