काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डिबेन्चर बिक्री सोमबार बाट बन्द हुन लागेको छ । कम्पनीले ८.५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि रहेको ऋणपत्र गत चैत्र १ गते देखि खुला गरेको थियो । प्रति ऋणपत्र रु.१ हजार मूल्य तोकी रु.३ अर्ब बराबरको ३० लाख कित्ता कम्पनीले बिक्रीमा राखेको थियो । जसमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत…