Logo

कृषि विकास बैंकद्धारा ग्लोबल मनि विक अभियानअन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले २०८१ चैत्र ४ देखि चैत्र १० गते सम्म ग्लोबल मनि विक २०२५ अभियान अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका सात वटै प्रदेशमा रहेका प्रदेश कार्यालयहरु तथा अन्तर्गतका विभिन्न शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको ‘Think before you follow, wise money tomorrow’ नारा लाई टेवा…