Logo

साढे २ महिनापछि राष्ट्र बैंकको आन्दोलन स्थगित, ३२ वटा मागमा सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकमा साढे २ महिनादेखि कर्मचारीले गर्दौ आएको आन्दोलन स्थगित भएको छ । तलव, भत्ता तथा अन्य सेवासुविधाजस्ता विषयमा राष्ट्र बैंकले पुनरावलोकन गर्ने सहमति गरेपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघले भदौं २२ गतेदेखि विभिन्न ३७ सुत्रिए माग राखी आन्दोलनमा उत्रिएका थिए । वार्ता समितिमा  बैंक व्यवस्थापनका…