काठमाडौं । नेपाली बजारमा गोलभेडाको मूल्य दोब्बरले बढेको छ । बजारमा मूल्य बढेसँगै नेपाली किसानले गोलभेडाको उचित मूलय पाउन थालेका छन् । यसअघि बजारमा भारतीय गोलभेडाको बढी आपूर्ति हुँदा नेपाली किसानले आफुले उत्पादन गरेको गोलभेडाको उचित मूल्य पाउन सकेका थिएनन् । तर, पछिल्ला केहिदिनदेखि लगातार बढिरहेका गोलभेडाको मूल्यका कारण नेपाली कृषकहरुले राहतको श्वास फेरेका छन्…