काठमाडौँ । श्रीनगर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । फार्म र फिडमा सफल श्रीनगर एग्रो सर्वसाधारणलाई सेयर जारी गर्नका लागि केही समयअघि मात्रै पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीको लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनीमा रूपान्तरण गरिएको कम्पनीका अध्यक्ष सतिसचन्द्र श्रेष्ठले जानकारी दिए । ‘वार्षिक एक अर्ब रुपैयाँ बराबरको कारोबार गरिरहेको…