Logo

किसानका पीडा : वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’, पुरानो चलन फेरि बढ्दै

काठमाडौँ । न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन् । खेतबारीका सुरसुरमा ‘धुआ’ (मुर्कट, बुख्याचा, झिलुङ्गो) ठड्याएर वन्यजन्तु तर्साउने यहाँको धेरै पुरानो चलन फेरि बाँक्लिदै गएको छ । “यो धुआ ठड्याउने त पुरानै…