काठमाडौं । कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेजविक्रम थापासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको दुई अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ । थापा तनहुँका नेपाली…