Logo

लालबन्दीबाट ७ महिनामा १ अर्ब बढीको तरकारी निर्यात, भारत पठाईयो बेथुको सागदेखि धनियाँसम्म

काठमाडौं । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब रुपैयाँ बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट १ अर्ब ६६ लाख ६३ हजार ३ सय ५० रुपैयाँ आर्जन गरेको समितिका व्यवस्थापक…